
Browsing Category
समाचार
तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुई जना भारतीय पक्राउ
चितवन।जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर…
बसको टायर फुस्किएर लाग्दा एक पैदलयात्रुको मृत्यु
मोरङ ।
मोरङमा गुडिरहेको बसेको टाय खुस्किएर चोट लाग्दा एकजना पैदलयात्रीको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–६ का ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही गाउँपालिका–७ स्थित सडकमा प्रदेश १–०१–००१ ख…
छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक प्रहरी फन्दामा
रामेछाप । लिखुतामाकोशी गाउँपालिका– ७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको…
त्रिभुवन विश्वविद्यालयबाट १२ हजार चार सय १५ विद्यार्थी दीक्षित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा…
ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
बाजुरा । मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही…