After header
Browsing Category

समाचार

४ सय १ बोरा अवैध प्याज सहित ७ वटा गाडी प्रहरी नियन्त्रणमा

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले अवैध प्याज सहित ७ ओटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । आईतबार अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा जिल्ला काभ्रे धुलिखेल न.पा. ९ काभ्रेभञ्ज्याङ…

टिपरको ठक्करबाट रोशीका मैनालीको मृत्यु

भक्तपुर । भक्तपुरको थिमीमा टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु भएको छ। मध्यपुर थिमी नगरपालिका- २ स्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा ४ ख २३४७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा…

सहकारीको रकम लुटपाट

सर्लाही । सर्लाहीको हरिपुर्वामा बिहीबार बिहानै सहकारीको रकम लुटपाट भएको छ । हरिपुर्वा नगरपालिका–५ मा रहेको जयगंगा वचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ । ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा…

आज दिनभरी र राति पनि कतै वर्षा र हिमपातको सम्भावना

काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लागेको छ। देशका बाँकी भू-भागमा मौसम…

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित

काभ्रे  । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर बिहिकार सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका हुन् । ग्रेस नेपालको…