
Browsing Category
समाचार
भवानी आधारभूत विद्यालयको ५१ औं सभा
काभ्रे । मण्डनदेउपुरकै अब्बल र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित भएरपनि कुनै समय बन्द हुने अवस्थामा पुगेर पुरानै लहमा फर्किने प्रयासरमा रहेको श्री भवानी आधारभूत विद्यालय मण्डनदेउपुर—८ धाईटारले आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव मनाएको छ ।…
डिब्बा गाडी लाई ओभरटेक गर्दा मोटर साइकल चालकको गयो ज्यान
काभ्रे । आज बिहान ९ बजेको समयमा जिल्ला काभ्रे पाँचखाल न.पा. ६ हनुमानगढी स्थित अरनिको राजमार्ग सडक खण्डमा खाँवा तर्फबाट पाँचखाल तर्फ आउदै गरेको बा ८७ प ६४१ नं. को मो.सा. ले न. नखुलेको बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बिपरित दिशाबाट…
काठमाण्डौमा आज देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री–वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री–वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ । कामपाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।
यसका लागि महानगरले यही मंसिर १२ गते…
प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु
बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छ्न् । मृत्यु हुनेमा सिम्रौनगढ नगसगरा घाट– १ निवासी लक्ष्मी मुखिया बिन रहेका छन् ।
उक्त घटनामा घाइते एक जनाको घुडामा…
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनगढी ।मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको…