
Browsing Category
समाचार
मुगुको मुन्दु सामुहिक हत्या प्रकरण : संकाश्पत एक जनालाई प्रहरीले नियन्त्रणमा लियो ।
मुगु ।मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउमा सामुहिक हत्या भएको ४ दिन पछि प्रहरिले एक जना शन्कास्पद व्यक्तिलाइ नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो अन्दाजी १२ बजे तिर जिल्ला सदरमुकाम गमगढी स्थित विच बजार (नगरपालिका जाने…
प्रहरी जवानले गोली हानेर गरे आत्महत्या
इनरुवा ।सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी…
अज्ञात समूहद्वारा मदन भण्डारीको सालिक तोडफोड
रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका-५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ । खाँडादेवी गाउँपालिका-५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका हुन् ।
डोरमणि पौडेल…
मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन
काठमाडौं । मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको बताइएको छ ।
उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको…
महानवमी पर्व आज: नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै
काठमाडौं ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा…