After header
Browsing Category

समाचार

पिङ हाल्न जाँदा रुखबाट खसेर परियारको मृत्यु

 काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लुमा पिङ हाल्न रुख चडेका एक जनाको रुखबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार ५० वर्षका गणेश परियार आज पिङ थाप्न रुख चढने क्रममा रुखबाट खस्न पुग्दा मृत्यु…

खानीखोला दुईका राजुको रहस्यमयी अवस्थामा शव फेला !

काभ्रे । जिल्लाको अति विकट मानिने खानीखोला गाउँपालिकामा पर्ने खानीखोला वडा  नम्बर २ का राजु भोलन मृत अवस्थामा भेटिएका छन् । उनको रहस्यमयी अवस्थामा आज शव भेटिएको स्थानीयले बताएका छन् । खानिखोला २ भिमसेनडाडा (ब्ये ) निबासी राजु भोलन ससुरालीमा…

जीप खोलामा खस्दा ६ जनाको मृत्यु

 पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले  मिडिया दर्पणलाई जानकारी दिए ।…

हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ । शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ । शव बुझ्न…

मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुइ जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका…