
Browsing Category
समाचार
यस वर्षको दशैंको टिकाको साइत जान्नुहोस्
काठमाडौ ।
यस वर्ष दसैँअन्तर्गत विजया दशमी अर्थात् टीका कात्तिक ७ गते मंगलबार परेको छ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा छ।
घटस्थापनादेखि पूजाआराधना गरिएकी देवीलाई बिहान…
कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित यादव पक्राउ
मोरङ ।
धनपालथान गाउँपालिका-२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित सर्लाही हरिपुर्वा नगरपालिका-७ बस्ने २७ वर्षीय रबिन्द्र कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले…
नापीको कर्मचारी सरुवामा मनपरि ! सुधार गर्ने प्रमुखको १० महिनामै सरुवा !
भक्तपुर ।
भक्तपुर नापी कार्यालयका प्रमुख रामकुमार सापकोटालाई १० महिनामै सरुवा गरिएको छ । नापीको क्षेत्रमा छोटो समयमै देखिने गरि सुधारका कार्य गर्दै आउनु भएका उपसचिव सापकोटाको विना कारण सरुवा भए संगै भत्तपुरमा उहाले गरेको सुधारका…
पत्रकार सागर घिमिरेको निधन
काठमाडौ । पत्रकार सागर घिमिरेको निधन भएको छ । बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका घिमिरे शुक्रबार बिहान डिस्चार्ज भएका थिए । उनको शुक्रबार अपराह्न निधन भएको हो ।
उनको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट…
डा.रुपक प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो ।
डा…