
Browsing Category
समाचार
बस दुर्घटना हुँदा २ जनाको मृत्यु
सल्यान। सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उ प न ६ कि ३१ वर्षीय सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउँपालिका ६ कि अन्दाजी ४० वर्षकी अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
‘अबको समय ढुंगा हान्ने आन्दोलनको होइन अक्षरका आन्दोलनबाट शुरु गर्नुपर्छ’ : न्यौपाने
काभ्रे ।
‘मानिसले लेखेका एक हरफ शब्दले संसार हल्लीएका छन् ।, आज हजारौँ ढुंगाभन्दा शक्तिशाली त्यो एक शब्द सिद्ध छ ।’ यस्तै अक्षर, पुस्तक , लाइब्रेरी र लेखन–पठनका बिषयमा बोल्दै थिए लेखक तथा प्राज्ञा अमर न्यौपाने । शुक्रबार बिहान काभ्रे…
पहुच हुनेले माफिको लाभ पाउदा मुलुकमा दण्डहिनतालाई प्रश्रय दिएको सन्देश गयो : रेग्मी
काठमाडौं ।
मन्त्रीपरिषद्का पुर्व अध्यक्ष एवं पुवं प्रधानन्यायाधिश खिलराज रेग्मीले जघन्य अपराधमा जन्मकैदको सजाय तोकिएका गुण्डा नाइके रिगल भनिने योगप्रसाद ढकालको कैद मिनाह गर्ने सरकारको निर्णयले सबैको ध्यान केन्द्रित गरेको बताउनु भएको छ ।…
काभ्रेको रोशी गाउँपालिकामा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तयार
काभ्रे/ काभ्रे जिल्लाको रोशी गाउँपालिकाले मध्यमकालिन खर्च संरचना तयार पारेको छ । प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूको सक्रियतामा खर्च संरचना तयार पारेको हो ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार…
पहिचान पुरस्कार कोष वर्ष २०७९ को उत्कृष्ट आठ कृतिको सूची सार्वजनिक
काठमाडौ । पहिचान पुरस्कार कोषले वर्ष २०७९ को 'पहिचान पुरस्कार'का लागि उत्कृष्ट आठ कृतिको सूची सार्वजनिक गरेको छ। पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईद्वारा जारी विज्ञप्तिअनुसार यही असोज १८ गते बसेको कोषको बैठकले दर्ता भएकामध्येबाट…