After header
Browsing Category

समाचार

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्धमा प्रकृया शुरु

काभ्रे/  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्ध नगरपालिकाले प्रकृया अघि बढाएको छ ।नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल समेतको सहभागितामा…

बनेपा महोत्सवको तयार पुरा

काभ्रे/  बनेपा ब्वाईज क्लबको आयेजनामा दशैंको अवसर पारेर शुरु गर्न लागिएको बनेपा महोत्सव भोलि अर्थात शुक्रबार देखि हुने भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले शुरु…

चर्चित गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन

काठमाडौ । लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित गायिका दिलमाया खातीको हिजो (मंगलबार) राति ८४ वर्षको उमेरमा भारतको दार्जिलिङमा निधन भएको छ । विछोडको पीडा नसकी खप्न दशैँको बेलामा जस्ता कालजयी गीतकी गायिका दिलमायाले कयौँ नेपाली गीत…

नेपालगञ्जमा स्थानीय प्रशासनद्वारा अनिश्चितकालको लागि कर्फ्यु

काठमाडौं । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जनाकारी दिए । ओमकार परिवार, हिन्दु…

इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौ । इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको अस्पताल…