After header
Browsing Category

समाचार

नापीको कर्मचारी सरुवामा मनपरि ! सुधार गर्ने प्रमुखको १० महिनामै सरुवा !

भक्तपुर । भक्तपुर नापी कार्यालयका प्रमुख रामकुमार सापकोटालाई १० महिनामै सरुवा गरिएको छ । नापीको क्षेत्रमा छोटो समयमै देखिने गरि सुधारका कार्य गर्दै आउनु भएका उपसचिव सापकोटाको विना कारण सरुवा भए संगै भत्तपुरमा उहाले गरेको सुधारका…

पत्रकार सागर घिमिरेको निधन

काठमाडौ । पत्रकार सागर घिमिरेको निधन भएको छ । बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका घिमिरे शुक्रबार बिहान डिस्चार्ज भएका थिए । उनको शुक्रबार अपराह्न निधन भएको हो । उनको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट…

डा.रुपक प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा…

२४ घण्टा काभ्रे अपडेट: सवारी दुर्घटनामा २ को मृत्यु ७ घाइते

काभ्रे । काभ्रेमा पछिल्लो २४ घण्टामा भिविन्न छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलबार साँझ पनौती नगरपालिका-१० स्थित दाहालटारमा रोकिराखेको बा७च ६२७७ नम्बरको बोलेरोमा बा६५प ७१३९ नम्बरको स्कुटर अनियन्त्रित भई ठोक्किँदा…

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना

काठमाडौं/ रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना परेको छ ।आज बिहान ७ः१३ मिनेट उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको हो । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे । हाइ…