
Browsing Category
समाचार
बनेपा नगरपालिकाको समिक्षा सम्पन्न
काभ्रे/ काभ्रेको बनेपा नगरपालिकाले २०७९÷८० को एक दिने समिक्षा कार्यक्रम नगरको सभाहलमा सम्पन्न भएको छ । बनेपा नगरपालिका भित्रका सबै वडा अध्यक्ष, कार्यापालिका सदस्य, नगरपालिका भित्रका सबै शाखा प्रमुख एवं कर्मचारी एवं सञ्चारकर्मी बिच एक दिने…
सात किलो चाँदी सहित एक भारतीय नागरिक पक्राउ
काभ्रे । काभ्रेको बनेपा साँगाबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पूर्वबाट काठमाडौं आउँदै गरेको गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफ पक्राउ परेको प्रहरीले जनाएको छ ।…
बल्थलीमा वृहत स्वास्थ्य प्रदर्शन
काभ्रे । जिल्लाको पनौती नगरपालिकाको वडा नं. ११ बल्थलीमा असोज २४ गते बृहत स्वास्थ्य प्रदर्शन भएको छ । विद्यार्थीहरुद्वारा स्वस्थ जीवन यापनका लागि स्वास्थ्यमा अनिवार्य रहेको विविध विषयलाई लिएर प्रदर्शन गरिएको थियो । ११ नं. वडा कार्यालय,…
विज्ञान–प्रविधीबाट नवप्रवर्तन र उद्यमशीलताको विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल
काभ्रे ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजको युगमा र विज्ञान–प्रविधीबाट नवप्रवर्तन र उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् । उनले योे युगमा भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न…
मोटरसाईकल दुर्घटनामा बनेपाका हुमागाईको मृत्यु
काभ्रे/ बिपी राजमार्ग बनेपाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल रोशी गाउँपालिका–११ माम्दीस्थित दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएस्पी राजकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा…