
Browsing Category
समाचार
गोलीसहित दुई जना पक्राउ
काठमाडौं । जेनजी आन्दोनलका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई काठमौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने…
युवाको हत्यामा संलग्न ४ जना पक्राउ
चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ । युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।
हत्यामा संलग्न भएको आशंकामा ४ जना…
मुग्लिन–नारायणगढ सडकमा ७ गाडी ठोक्किए
चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी…
नेपाली काग्रेँसको केन्द्रयी कार्यसमतिको बैठक ११ बजे बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने जनाईएको छ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै…
पूर्वउपराष्ट्रपति पुनमाथि पनि सुन तस्करी प्रकरणमा अनुसन्धान
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका…