After header
Browsing Category

समाचार

पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु

सप्तरी । पोखरीमा डुबेर सप्तरीमा आज सोमवार दुई जना बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेर बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानीको ज्यान गएको जिल्ला…

राष्ट्रिय परिचय पत्र कार्ड त्रुटि सच्याउन पाँच सयको बैंक भौचर अनिवार्य

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले राष्ट्रिय परिचय पत्रको त्रुटि सच्याउन ५०० शुल्क लाग्ने भएको छ । साथै  कार्ड वितरण गर्न लागेको सूचना जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको…

प्रतिनिधि सभाको आज पनि १ बजेबाट बस्ने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार सभामुखले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन…

पहिरोले पुरिएर दुई जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन…

स्कूले छात्राहरुमाथी शिक्षकले यौन हिंसा गरेको आरोप

शुकदेव थपलिया काभ्रे । स्कुले छात्राहरुमाथी शिक्षकले यौनहिँसा गरेको आरोप छात्राहरुले लगाएका छन् । जिल्लाको पनौती नगरपालिका वडा नम्बर २ मा रहेको कुशादेवी माध्यामिक विद्यालयमा अध्यापन गराउने शिक्षक छवी गौतमले स्कूले छात्राहरु लाई कक्षा कोठा…