After header
Browsing Category

समाचार

नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु

चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार…

चर्को दवाव पछि विद्यालयले छौंटौ दिनमा दियो प्रहरीकोमा जाहेरी

काभ्रे / काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि माविका छात्राहरुले आफूहरुलाई विद्यालयका शिक्षकले यौन दुबर््यवहार गरेको भनि विद्यालयमा उजुरी दिएको आज बुधबार ६ दिन पछि विद्यालयले प्रहरीकोमा जाहेरी दर्ता गरेको छ । विद्यालयका…

भरुवा बन्दुकको नालले हानेर श्रीमतीको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर…

छात्रामाथीको यौनहिंसामा विद्यालयले बुधबार किटानी जाहेरी दिने

पनौती/ काभ्रेको पनौती नगरपालिका वडा नं.–२ मा रहेको कुशादेवी मा.वि.मा भएको छात्रामाथीको यौनजन्य हिंसाको घटनाको विषयमा आज मंगलबार भएको भेलामा विद्यालय प्रशासन प्रति अभिभावक, स्थानिय, नागरिक समाज, बुद्धिजिवीहरु लगायतले विद्यालय प्रशासन माथि…

समाचार फलोअप: छात्राहरुमाथीको यौनहिंसा गर्ने शिक्षकलाई ढाकछोपको प्रयास

शुकदेव थपलिया काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि मावीका शिक्षकले विद्यार्थीहरुलाई यौनहिसां गरेको भनेर उजुरी दिदाँ समेत विद्यालय व्यवथापन समिति लाचार बनेको छ । गत शुक्रबार विद्यालयमा कक्षा १० मा अध्यरत १० जना…