After header
Browsing Category

समाचार

फूटबलको विकासका लागि बनेपा फुटबल एकेडेमी’ स्थापना

बनेपा । काभ्रे जिल्लामा फूटबल खेलको विकासका लागि क्रियाशिल दुईवटा क्लबको सहकार्यमा बनेपामा फूटबल एकेडेमी स्थापना गरिएको छ । बनेपा फूटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा बनेपा फूटबल एकेडेमी स्थापना गरिएको हो । एकेडेमी स्थापनासँगै…

आज देशको यी भागमा वर्षात हुने

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव यतिबेला छ । साथै, मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको…

यौनहिसां आरोप लागेका शिक्षक छवि प्रहरीको नियन्त्रणमा

काभ्रे/ यौनहिसां आरोप लागेको शिक्षक छवि गौतमलाई आज शुक्रबार ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । गत शुक्रबार काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि माविका छात्राहरुले आफूहरुलाई विद्यालयका शिक्षकले यौन दुबर््यवहार…

पहिरोले घर बगाउँदा ३ जना बेपत्ता, १५ घर विस्थापित

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनले बताए ।…

पुरुष र बालिकाको शव फेला

धनगढी । कञ्चनपुुरमा दुई जना मृत भेटिएका छन् । शुुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ। शुक्लाफाँटा नगरपालिका–८ को धारापानीमा ४ वर्षीया बालिका पोखरीमा डुबेको अवस्थामा मृत…