After header
Browsing Category

समाचार

सवारी दुर्घटनामा दुई परिवारका ६ जना नेपालीको मृत्यु

बाँके । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति…

पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको…

डिलासैनी गाउँपालिकामा अनियमितताको आशंका

   बैतडी । जिल्लाको डिलासैनी गाउँपालिकामा अनियमितता भएको आरोप स्थानीयले लगाएका छन् । गाउँपालिकामा अनियमितताको शृङ्खला बढेको भन्दै सक्रिय राजनीतिमा आवद्ध सचेत व्यक्तिहरूले गाउँपालिकामा सूचना माग गर्दा १५ दिन बित्दा पनि सूचनाको कुनै सुनुवाई र…

पाकिस्तानका पूर्व प्रम इमरान खानलाई तीन वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । इस्लामावादको एक अदालतले उनलाई सरकारी उपहार बेचेर कमाएको रकम घोषणा नगरेकामा दोषी ठहर गरेको हो । उनले आरोप अस्वीकार गर्दै पुनरावेदन…

शरदलाइ भोट गरी टप ५ मा जिताउने समय भोलि २ बजे सम्म

काभ्रे /यतिबेला सांगेतिक क्षेत्रमा काभ्रेपलाञ्चोकका २२ वर्षिय केटोले हंगामा मञ्चाइ रहेका छन । उनी हुन, शदर हुमागाई ।                जिल्लाको पनौती २ कुशादेवीका हुमागाईले विश्वका ५२ देशबाट छनौट भएका प्रतिस्पिर्धिहरु संग प्रतिस्पर्दा गर्दै…