
Browsing Category
समाचार
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं । स्ववियू निर्वाचनका लागि आज उम्मेदवारी दर्ता रहेको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता तालिका रहेको हो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७…
ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते
धनगढी । ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । बाजुरामा आइतबार राति ११ बजेको समयमा खप्तड छेडेदह गाउँपालिका–५ को चिराल्नामा कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर ओरालो…
नव क्षितिज साप्ताहिकको रजत लोगो सभामुखबाट सार्वजनिक
काभ्रे । असल शासनका लागि ग्रामिण पत्रकारिताको ध्येयसहित काभ्रेलाई जन्म र कर्मथलो बनाएर प्रकाशन आरम्भ गरेको मोफसलको क वर्गको पत्रिका नव क्षितिज साप्ताहिक प्रकाशनको २४ वर्ष पार गर्दै २५औं वर्षमा प्रवेश गरेको अवसरमा मनाईने रजत जयन्तीको तयारी…
बाराको कमाण्ड सम्हालेका एसपी तामाङले एकमहिनामा साढे तीन करोड बढीको सामान बरामद
बारा । प्रहरीले चाहेमा र क्षमतावान जिल्ला कमाडर भयो भने शान्ति सुरक्षा कायम गर्न असहज हुदैन् । प्रहरी लोभ लाभमा नपरी प्रहरीको नारा सत्य, सेवा, सुरक्षण सम्झेर काम ग¥यो भने जिल्लामा हुने विभिन्न घटना आफै कम हुने यतिबेला जिल्ला प्रहरी कार्यालय…
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर र पुरुषोत्तम दोषी ठहर
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर र पुरुषोत्तम दोषी ठहर भएका छन् । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)…