
Browsing Category
समाचार
काभ्रे बेथानचोक गापाको गोरखनाथ सामुदायिक वनमा डढेलो
काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातीदेखि डढेलो लागेको छ । उक्त वनमा राती ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज विहानैदेखि प्रयास भइरहेको जनाइएको छ ।
आगलागी…
केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
काभ्रे । यस वर्ष २०८१ को सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा यही चैत ७ गतेबाट सुरु हुँदैछ । यसैलाई मध्येनजर गदै शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकद्वारा एसईई–२०८१ का केन्द्राध्यक्षका लागि आइतबार अभिमुखीकरण…
टिपरको ठक्करबाट काभ्रे पनौतीका सुकरामको मृत्यु
काठमाडौं । टिपरको ठक्करबाट काभ्रे पनौतीका सुकराम तामाङ मृत्यु भएको छ भने अर्का एकजना घाईते भएको प्रहरीले जनाएको छ । काठमाडौ तीनकुनेमा टिपरको ठक्करबाट उनको मृत्यु भएको हो भने अर्का एक बेथानचोक गाउँपालिका–६ का रमेश तामाङ गम्भीर घाइते भएका…
कोहलपुरमा नमुना बस्ती निर्माणको काम सुरु
नेपालगञ्ज । कोहलपुरमा नमुना बस्ती निर्माणको काम सुरु भएको छ । नगरपालिकाको पहलमा छिमेक सेृवा समाजले उक्त बस्ती निर्माणको काम सुरु गरेको हो । बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि रु ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको हो ।…
बागमती प्रदेश स्तरीय अपराध समीक्षा गोष्ठी काभ्रेको धुलिखेलमा
काभ्रे । बागमती प्रदेश स्तरीय अपराध समीक्षा गोष्टी २०८१ काभ्रेको धुलिखेलमा शुरु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा प्रदेश भित्रका १० जिल्लाका प्रहरी प्रमुख सहित…