
Browsing Category
समाचार
स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद ः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले स्ववियु निर्वाचनमा विजयी सबै विद्यार्थीहरूलाई बधाई र शुभकामना व्यक्त गरेका छन्…
अन्तर्राष्ट्रिय खुसियाली दिवस आज
काठमाडौं । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो । संसारभरिका मानव जीवनमा खुसी र…
अखिल क्रान्तिकारीले उपत्यकाका ५ क्याम्पसको स्ववियु सभापतिमा विजयी
काठमाडौं । अखिल क्रान्तिकारीले उपत्यकाका ५ क्याम्पसको स्ववियु सभापतिमा विजयी भएको छन् । अखिल क्रान्तिकारीले उपत्यका भित्र रहेका जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस बानेश्वर, सानोठिमी क्याम्पस भक्तपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर…
काभ्रे क्याम्पसको स्ववियु सभापतिमा पराजुली
काभ्रे । काभ्रे जिल्लाको १५ वटा क्याम्पस मध्ये एक मात्रै क्याम्पस काभ्रे बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन भएकोमा नेविसघंका उम्मेदवार रोहिन पराजुलीको टिम विजय भएको छ । काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन…
म्याद सकिएको आठ महिनाबित्दा समेत भकुण्डे–तेमाल सडक खण्डको काम अलपत्र
काभ्रे । म्याद सकिएको आठ महिनाबित्दा समेत भकुण्डे–तेमाल सडक खण्डको काम अलपत्र परेको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीदेखि तेमाल गाउँपालिकाको मेच्छेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिको समयसीमा सकिएको आठ महिना बित्दा समेत…