
Browsing Category
समाचार
कैलालीमा झुन्डिए आमा सहित दुई वर्षका छोरा मृत अवस्थामा
धनगढी । कैलालीमा आमा सहित दुई वर्षका छोरा मृत अवस्थामा फेला परेको छ । कैलालीको गोदावरी नगरपालिका – ११ गोठानमा बिहिबार साँझ आमाछोरा मृत भेटिएको प्रहरीले जनाएको छ ।
मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको…
तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै सम्झौता हुदैन ः एसपी कार्की
सिन्धुपाल्चोक । जिल्लामा कुनै प्रकारका तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा सझौता हुन नदिने सिन्धुपाल्चोकका नवनियुक्त प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरी प्रमुख (एसपी) जिल्लाको कमाण्ड…
मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाईते
काठमाडौं । काठमाडौको एक मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् ।काठमाडौंको कमलपोखरी स्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको र सोही पसलमा काम गर्नेहरू घाइते भएको प्रहरी वरिष्ठ उपरिक्षक शेखर खनालले जानकारी दिए ।…
भतिजको उपचारमा आएका काका अस्पतालको शौचालयमा मृत भेटिए
कैलाली । भतिजको उपचारमा आएका काका अस्पतालको शौचालयमा मृत भेटिएका छन् । १७ महिनाको बालकलाई उपचार गर्न लिएर आएका उनी गएराति अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका हुन् ।
धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा कञ्चनपुरको वेदकोट नगरपालिका–६…
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दल नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । यसअघि १८ गतेको बैठकमा प्रमुख विपक्षी दलको तर्फबाट प्रचण्ड बोल्ने तय भएको थियो ।…