After header
Browsing Category

राजनीति

वडाले दुई अर्ब दियो एमालेले दुई करोडको पनि विकास गरेन ः

पनौती/ जिल्लामा भएका पालिकाहरु मध्ये पनौती नगरपालिका प्राकृतिक स्रोत साधनले सबै भन्दा सम्पन्न पालिकाको रुपमा चिनिन्छ । यस नगरका मुख्य आम्दानीको स्रोत भनेकै वडा नं १२ हो । यस वडाले मात्र बितेको ५ वर्षमा करिब २ अर्ब राजश्व संकलनमा योगदान…

धुलिखेलमा स्वतन्त्र उम्मेदवार बिदुरको हाई हाई (फोटो फिचर सहित )

धुलिेखेल/यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि धुलिखेल नगरपालिका बाट स्वतन्त्र मेयरका उम्मेदवार बिदुर बस्नेत यति बेला मतदाताको हाई हाई बनेका छन् । सबै बृद्धबृद्धाहरु,युवाहरुका मनमुटमा बस्न सफल भएका बस्नेत यतिबेला…

एमालेको गढ भत्काउदै पनौती काग्रेस

पनौती/नेकपा एमालेको प्रभाव क्षेत्र रहेको पनौती नगरमा नेपाली काग्रेसको पक्षमा पक्षमा जनलहर उर्लिन थालेको छ । जनताको विश्वासलाई कहिल्यै कुठाराघात नगर्ने भन्दै नेपाली काग्रेसले मत मागिरहेको छ । नेपाली काग्रेसले टोलटोलमा गरेको…

धुलिखेल कांग्रेसका उपमेयर उम्मेद्वार निराजन जंगमविरुद्ध अख्तियारमा उजुरी

धुलिखेल/ कांग्रेसका उपमेयर उम्मेदवार जंगमविरुद्ध अख्तियारमा उजुरी धुलिखेल–नेपाली कांग्रेसबाट धुलिखेल नगरपालिकामा उपमेयर पदका उम्मेदवार निराजन जंगमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जंगमले नक्कली सिफारिस बनाएर…

बृद्धबृद्धाआमा बुबाको आशीवार्द रत्नकुशलाई ( हेर्नुहोस् तस्वीर सहित )

बनेपा/यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा यति बेला दलहरु घरदैलोमा ब्यस्त रहेका छन् । घरदैलो क्रममा नै नेकपा एमले बनेपा नगरका मेयरका उम्मेदवार रत्नकुश रंजितकार जनताको घर घर टोल टोल गई बृद्धबृद्धा आमा बुबा युवाहरुको आशीवार्द…