
Browsing Category
राजनीति
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।…
‘काठमाडौँलाई मागिखानेहरुको शहर बनाइयो, श्रम गरी खान सक्नेहरुलाई अल्छी बनाइयो’
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई मागिखानेहरुको शहरका रुपमा चिनाउने प्रयास भएको बताएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर शाक्यले काठमाडौँलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने…
भारतीय सेना प्रमुख आज नेपाल आउँदै
१९ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत्…
अमेरिकी निर्वाचन : प्रारम्भिक मतगणनामा बाइडन अगाडि
१९ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।
अहिलेसम्म…
सीमा विवादको ठ्याक्कै एक वर्षपछि नेपाल–भारत संवादको ढोका खुल्दै
१९ कात्तिक, काठमाडौं । नेपाल र भारतको बिचमा सीमा विवाद उत्पन्न भएको ठ्याक्कै एक वर्ष पुगेको छ । गत वर्षको नोभेम्बर पहिलो साता भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि दुई देशको बिचमा विवाद…