
Browsing Category
प्रदेश
टाउको तथा मुखमा धारिलो हतियार प्रहार गरी क्रुर तरिकाले महिलाको हत्या
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ ।
चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक…
लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
बुटवल । लुम्बिनी प्रदेशमा भएका छुटाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । कलिपबस्तु,दाङ र बर्दियामा तीन जनाको शव फेला परेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । दाङ लमही नगरपालिका अमिलियास्थित खानेपानीको नालामा सल्यान कपुरकोट गाउँपालिका…
विपन्न परिवारलाई सोलार बत्ती वितरण
डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट…
सप्तरीदेखि झापाको भद्रपुरसम्मको हुलाकी राजमार्ग दुई वर्षमा सञ्चालनमा आउने
सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।
हुलाकी सडकको…
तीन वर्षपछि भरतपुरमा सभागृह निर्माण शुरु
भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो ।
महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी…