After header
Browsing Category

प्रदेश

बागमती प्रदेशमा माओवादीले टुंग्यायो ३ मन्त्री

हेटौडां / नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका लागि आफ्नो पार्टीबाट हुने मन्त्रीहरुको नाम टुंग्याएको छ । प्रदेश सरकारको समेत नेतृत्व गरिरहेको माओवादीले पठाउने तीन मन्त्रीमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेका छन् ।…

बागमती प्रदेश सभामुखका लागि कांग्रेसको तर्फबाट अधिकारी उठ्ने

हेटौंडा/ बागमती प्रदेशका लागि भोलि हुने सभामुख निर्वाचनका लागि नेपाली काग्रेसको तर्फबाट शिवराज अधिकारीलाई उठाउने तयारी गरेको छ । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट…

जेष्ठ सदस्यको हैसियतमा ढुंगानाको अध्यक्षतामा पहिलो बैठक

हेटौडा/ जेष्ठ सदस्यको हैसियतमा बागमती प्रदेश सभाको पहिलो बैठक रामप्रसाद ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको नयाँ अधिवेशनको पहिलो बैठक सञ्चालन हुने भएको छ । नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित…

पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

सुर्खेत/ पानीको फ्लो बढ्दा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा पावर हाउसमा चौकीदार गरी बस्नेका परिवारको मृत्यु भएको छ…

कर्णालीमा बढ्यो संक्रमण, तर बढेन परीक्षण

३० पुस, सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमण दर ७६ प्रतिशत छ ।…