After header
Browsing Category

प्रदेश

मोरङमा होल्डिङ सेन्टरको सुरसार छैन, मेयर भन्छन्– प्रदेश सरकारले काम गरेन

प्रदेश नं. १ मा मोरङ, सुनसरी र झापासमेत तीन जिल्ला कोरोना महामारीबाट बढी प्रभावित छन् । तर, यी जिल्लाका स्थानीय तह बल्ल–तल्ल होल्डिङ तथा आइसोलेसन सेन्टर निर्माणको सुरसारमा लागेका छन् । यी जिल्लामध्ये सबैभन्दा बढी प्रभावित मोरङका…

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय…

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरिएको बेलामा सदन चलाउनु उपयुक्त नभएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । सभामुख राजबहादुर शाहीले…

पोखरा महानगरलाई जापानी कम्पनीले दियो ३५ हजार मास्क

६ वैशाख, काठमाडौं । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको छ । पोखरा महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका अध्यक्ष शोगो…

प्रदेश निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम

२८ माघ, जनकपुरधाम । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश प्रमुख तिलक परियारद्वारा बुधबार प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष…