After header
Browsing Category

अनौठो विश्व

४४ वर्षको लडाईंमा जति अमेरिकी मारिए, कोरोनाले तीन महिनाभित्रै लियो ज्यान

– कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कूल ४४ वर्षको लडाईँमा जति अमेरिकीको ज्यान गयो लगभग त्यति नै संख्यामा तीन महिनाभित्र कोरोनाका कारण अमेरिकीको ज्यान गएको छ । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरलाई चिनियाँ भाइरस पनि भन्छन् । कोरोना भाइरसले…

ती ११ देश जहाँ कोरोनाका सर्वाधिक संक्रमित छन्

जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार कोरोनाका सर्वाधिक संक्रमित भएको देशको सूचीमा भारतले इरानलाई पछि पारेको छ । भारत अब संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीको १० औं स्थानमा परेको छ । जोन्स होप्किन्स…

दुई महिनापछि न्यूयोर्कमा सय भन्दा कमको मृत्यु

यसवर्ष मार्च महिनापछि पहिलो पटक न्यूयोर्कमा कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रू कूमाले पछिल्लो २४ घण्टामा यहाँ ८४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । यस्तै शनिबार यहाँ १०८ को मृत्यु भएको थियो ।…

यस्तो छ लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

काठमाडौँ । भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँ देखिको नेपाल-भारत सीमा विवाद थप सतहमा आएको छ । त्यसको दुई हप्ता…

नेपाल–भारत बीचको सीमास्तम्भ गायब

फिदिम ।  नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पु¥याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको…