
Browsing Category
अनौठो विश्व
हङकङ चीनको अविभाज्य क्षेत्र हो: प्रवक्ता पौडेल
काठमाडौं । सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहोर्याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ ।
हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज…
इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना
इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो ।
यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू संक्रमित…
कोरोना महामारीबीच इबोलाका नयाँ संक्रमित फेला
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यहाँ हालै जुन स्थानमा यो रोग फैलिएको थियो डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा छ ।
स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोले पश्चिमी शहर…
अमेरिकामा प्रदर्शनकारीमाथि चलाइयो ट्याङ्कर
आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको छ ।
समाचार एजेन्सी र रोयटर्स यसबारे जानकारी दिएको हो ।
प्रदर्शनकारीबीच ट्याङ्कर चलाएपनि धेरैजना भागेर चोटबाट जोगिन सफल भएको रोयटर्सले…
बेलायतमा सोमबारबाट लकडाउन खुकुलो पारिँदै
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई न्यूनीकरण गर्न सरकारद्वारा गत मार्च २३ तारिखबाट जारी गरेको लकडाउनलाई (जुन १ तारिख) सोमबारबाट केहि खुकुलो पार्ने निणय गरिएको छ । कोरोना भाइरसका कारण बेलायातवासीहरुले इतिहासमै पहिलोपल्ट…