
Browsing Category
अनौठो विश्व
संसारमा बच्चाभन्दा बुढा धेरै भए
संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा वृद्धवृद्धाको संख्या धेरै भएको छ ।
सन् २०१८ को अन्त्यसम्ममा विश्वमा ५ वर्षमुनिका बालबालिका भन्दा ६५ वर्षमाथिका मानिस धेरै भएका छन् ।
विश्वमा ६५ वर्षमाथिका मानिसको!-->!-->!-->!-->!-->…
कान समाएर उठबस गर्दा सजाय होइन दिमागको कसरत !
स्कुले जीवनमा सजायस्वरुप कान समाएर उठबस गर्नुपरेको अनुभव हामी धेरैको छ होला । स्कुलमा विद्यार्थीलाई दिइने सजायमध्ये यो सबैभन्दा सहज र कम पीडादायक पनि हो । यसले विद्यार्थीलाई शारीरिक रुपमा धेरै पीडा नदिएपनि मानसिक रुपमा लज्जित बनाउने र!-->…
दुनियाँका यस्ता ७ देश, जहाँ आयकर तिर्नु पर्दैन
हामीकहाँ कुनैपनि व्यक्तिले आफ्नो आयमा निश्चित कर सरकारलाई तिर्नु पर्दछ । जति धेरै पैसा कमाइयो उति नै धेरै आयकर सरकारलाई तिर्नु पर्दछ । तर दुनियामा यस्ता केही देश छन् जहाँका नागरिकले चाहे जति नै धेरै आम्दानी गरुन् आयकर तिर्नु पर्दैन ।
ती!-->!-->!-->…
चुनाव जिते हरेक घरलाई १० लिटर रक्सी
भारतमा अहिले लोकसभा चुनावको माहोल तातेको छ । उम्मेदवारहरुले आफ्ना मतदातालाई आकर्षित गर्नका लगि अनेक तिकडम गरिरहेका छन् । यसैबीचमा तमिलनाडुका एकजना उम्मेदवारले अनौठो खालको अफर घोषणा गरेका छन् ।
स्वतन्त्र रुपमा उम्मेदवारी दिएका एक!-->!-->!-->…
प्रतियोगिता पनि कस्तो : गाला चड्काउने
तपाईंले आजसम्म अनेक खालका प्रतियोगिताका बारेमा सुन्नुभएको होला । तर के गालामा चड्काउने प्रतियोगिता कहीँकतै देख्नु÷सुन्नुभएको छ ?
रुसको क्रास्नोयास्र्कमा हालै गालामा चड्काउने प्रतियोगिता भएको छ । प्रतियोगितामा दुईजना पहलमानको भिडन्तको!-->!-->!-->…