
Browsing Category
अनौठो विश्व
३० अर्बको चिट्ठा जिते एक युवाले
अमेरिकाको न्युजर्सीमा एकजना बेरोजगार युवतीले आफूलाई भाग्यचिट्ठा पर्ने आशामा चिट्ठा टिकट खरीद गरे । तर नतिजा निस्किनु अगाडि नै उनले किनेको टिकट हराए । आखिर मानिसको भाग्यमा भएपछि चाल्नोमा दुध दुहेर पनि अड्छ भन्ने उखानलाई चरितार्थ गर्दै ती!-->…
जब कुखुराले मारे स्याललाई !!!
आपसमा एकजुट हुने हो भने जतिसुकै खतरनाक शत्रु पनि पराजित हुन्छ भन्ने यथार्थ नै हो । हालै फ्रान्समा एउटा घटनाले यसको पुष्टि गरेको छ ।
स्यालले कुखुरा मारेर खाएको भए सायद त्यो समाचार बन्ने थिएन । तर जब कुखुराहरुले स्यालको हत्या गर्दछन्,!-->!-->!-->…
मासु खाने गाईको दूधको व्यापार: भारत–अमेरिकाबीच विवाद !
हामीकहाँ गाईलाई घाँस, पराल तथा अन्नपानी खुवाइन्छ । तर अमेरिका तथा युरोपका कैयन् देशमा गाईलाई खुवाइने दानामा गाई, सुँगुर तथा भेँडाको मासुका साथै रगत पनि मिसाइएको हुन्छ । गाईलाई खुवाइने त्यस्तो दानालाई ब्लड मिल पनि भनिन्छ ।
अमेरिका चाहन्छ!-->!-->!-->…
भिसा मन्दिर: जहाँ हवाईजहाज चढाएमा विदेश जाने भिसा पाइन्छ
विदेश भ्रमण गर्न सम्बन्धित देशको भिसा चाहिन्छ । अमेरिका, युरोप तथा अष्ट्रेलिया जस्ता देशको भिसा पाउन नेपालीहरुले निकै पापड बेल्नुपर्दछ । नेपाली मात्र होइन आम भारतीयहरुलाई समेत पश्चिमा देशमा भिसा पाउन सजिलो छैन । भिसाका लागि आवेदन गरेपछि!-->…
दुनियाकै ठूलो मौरी: हेर्नुस कत्रो छ
विश्वकै सबैभन्दा ठूलो आकारको मौरी फेला परेको छ । यो मौरी मानिसको औँला जत्तिकै ठूलो आकारको रहेको छ ।
इण्डोनेसियाको एक टापुस्थित जंगल क्षेत्रमा उक्त मौरी फेला परेको हो । जिव विज्ञहरुले उक्त प्रजातिको एक पोथी मौरी फेला पारेका हुन् । त्यो!-->!-->!-->…