After header
Browsing Category

अनौठो विश्व

साङ्लाको दूध: जसले जवान राख्न मद्धद गर्छ

आजसम्म तपाईंले गाई, भैँसी, बाख्रा लगायतका जनावरको दूध पिउनु भएको होला । प्रोटिन लगायतका विभिन्न पोषक तत्व हुने दूधलाई निकै गुणकारी खानेकुरा मानिन्छ । स्तनधारीको दूध हुनु स्वभाविकै हो । तर के तपाइँले कुनै किट पतङ्गको दूधको बारेमा…

एकै पटक ७ शिशुलाई जन्म दिन एक महिलाले

पूर्वीइराकको दियालीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँकी एक २५ महिलाले एकपटकमा ७ वटा बच्चा जन्माएकी छन् । ती महिलाको नाम खुलाइएको छैन । यद्यपि, उनले अस्पतालमा प्राकृतिक प्रसूतिबाटै बच्चा जन्माएको र आमा तथा बच्चा सबैको स्वास्थ्य…

समुद्रको पानीमा तैरिने सुरुङ मार्ग

विज्ञान र प्रविधिको अहिलेको युगमा के असम्भव छ र ? अब निकट भविष्यमै मानिसहरु समुद्रको पानीमुनि तैरिरहेको सुरुङमा कुँद्न सक्नेछन् । समुद्री बाटोबाट एक सहरबाट अर्को सहरसम्मको यात्रालाई सहज बनाउनका लागि नर्वेले एउटा अनौठो प्रयोग गर्दैछ ।…

भगवान रामको बैंक अनि भगवान रामकै मुद्रा

भारतको प्रयागराजस्थित कुम्भ मेलामा एउटा अनौठो बैंकले धेरैको ध्यान तानेको छ । उक्त बैंकमा तपाईंले चलन चल्तीका भारु दिन आवश्यक छैन । किनकि त्यहाँ भगवान रामका विशेष मुद्रा मात्र चल्दछन् । कुम्भ मेलाको सेक्टर ६ मा उक्त बैंक सञ्चालित छ । …

बिरालो मार्नेलाई जेल सजाय

मलेसियाका एक ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । गर्भवती बिरालो मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनवर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक…