After header
Browsing Category

अनौठो विश्व

सबै भन्दा लामो कपाल: कति लामो होला?

आफ्नो लामो कपालका कारण भारतको गुजराँतकी एकजना किशोरीले विश्व कीर्तिमान कायम गरेकी छिन् । १६ वर्षकी निलांशी पटेलको कपालको लम्बाई ५ फुट ७ इन्च रहेको छ । योसँगै उनी विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरीको रुपमा गिनिज बुकमा दर्ज भएकी छिन्

बन्दा किन्न गएकी महिला करोडपति बनेर फर्किइन्

मानिसको भाग्य कुनबेला चम्किन्छ, अनुमान गर्नै गाह्रो हुन्छ । भनिन्छ, भाग्य चम्काउन कुनै साबुन चाहिँदैन । अमेरिकामा एकजना महिलाको भाग्य चाहीँ बन्दाले चम्काइदिएको छ । अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण

गर्लफ्रण्ड भाडामा पाउने ठाउँ

आजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । तर गर्लफ्रेण्ड भएका तन्नेरीहरुको पनि आफ्नै पीडा

ट्वाइलेट सम्बन्धी रोचक तथ्य

शौचालय जानु हाम्रो दैनिक जिवनको अभिन्न हिस्सा हो । १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइन्छ । यो वर्षको विश्व शौचालय दिवसको नारा जब प्रकृतिले बोलाउँछ भन्ने रहेको छ । विश्वमा दिवस नै मनाइने हाम्रो दैनिकीको यो अभिन्न अंग शौचालयका बारेमा

जहाँ सोमबार पुरुषलाई जे गर्न पनि छुट हुन्छ

दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ ।