
Browsing Category
अनौठो विश्व
कम बच्चा जन्माउँदा पनि घाटा
भनिन्छ, बालबालिकाहरु भविष्यका कर्णधार हुन् । यदि बालबच्चा जन्मिएनन् भने कुनै पनि देशको भविष्य खतरामा पर्दछ ।
हालै भएको एक अध्ययनले यहीँ खतरा औंल्याएको छ । जसअनुसार विश्वका महिलाहरुमा प्रजननदरमा कमी आएको छ, जसको नकारात्मक असर!-->!-->!-->…
गन्हाउने मोजा बेचेर वर्षको डेढ करोड आम्दानी !
के तपाइँ अरुले प्रयोग गरेका गन्ध आउने मोजा लगाउन सक्नुहुन्छ ? सायद गाह्रो हुनुहुन्छ । तर तपाइँजस्तै सबै मान्छे कहाँ हुन्छन् र ? यो दुनियाँमा कोही मानिस आफुले प्रयोग गरिसकेका गन्हाउने मोजा बेचेरै करोडपति बनेका छन् ।
बेलायतमा एकजना महिला!-->!-->!-->…
यस्तो देश, जहाँ पुलिसमा भर्ना हुनुअघि गरिन्छ कुमारित्व परीक्षण
कुनै पनि महिलाले देशको प्रहरीमा भर्ना हुनका लागि भर्जिन हुनुपर्ने कानून लागू गरिन्छ भने के होला ?
हाम्रो देशमा त यस्तो सायद अब सम्भव छैन । तर दुनियाको ठूलो मध्येको एक देश इण्डोनेसियामा चाहीँ यस्तो अनौठो तथा विभेदकारी नियम रहेछ ।
हो,…
रेष्टुरेन्टमा पानी पिएर १० हजार डलर टिप्स
रेष्टुरेन्टमा खाइसकेपछि वेटर–वेट्रेसलाई अलिकति टिप्स दिने त चलनै छ । तर यदि कोहीले टिप्स नै लाखौँ रुपैयाँ दियो भने टिप्स पाउने त छक्क पर्ने नै भयो, सुन्नेहरुलाई पनि अचम्म लाग्दो रहेछ ।
चर्चित युट्युब ब्लगर जिम्मी डोनाल्डसनले हालै एक…
अनौठो रुख : जसलाई काउकुती लाग्छ
यो दुनिया रहस्यले भरिएको छ । विश्वका जुनसुकै कुनामा जानुस्, केही न केही अनौठा तथ्यहरु भेटिन्छन् नै । अझ जंगलभित्र त झन् फरक दुनिया हुन्छ, जुन रोचकताको चरम विन्दुमा पुगेको हुन्छ ।
जंगलको यहीँ विचित्रताको बारेमा कुरा गर्दा एउटा यस्तो रुखको…