
Browsing Category
अनौठो विश्व
बाघको सिकार गर्ने कुकुर
भारतको महाराष्ट्रस्थित यवतमाला जिल्लाको पाँढरकावडा इलाकामा पछिल्लो समय एक पोथी बाघले आतंक मच्चाइरहेको थियो । उक्त बाघलाई नियन्त्रणमा लिने सबै प्रयास असफल भएपछि प्रशासनले बाघ मार्नका लागि दुईवटा कुकुर परिचालन गरेको छ ।
चोर पक्रिन कुकुरको…
माकुराको कब्जामा सहर
विद्रोहीहरुले द्वन्द्वग्रत देशहरुमा सहरहरु कब्जा गरेका समाचार सञ्चार माध्यममा आउने गर्दछन् । तर यहाँ त माकुराले सहर कब्जा गरेको समाचार छ ।
हो, युरोपेली देश ग्रीसको एतोलिको सहर माकुराको कब्जामा परेको छ ।
सहरको सबैतिर माकुराले जालो…
फल्यो पहाडजत्रै बन्दा
बेलायतका एक ७५ वर्षीय किसानले ३० किलोको भिमकाय बन्दा आफ्नो बारीमा फलाएर सबैलाई छक्क पारिदिएका छन् ।
किसानको नाम नीम इयान हो । नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले आफ्नो बन्दाको प्रदर्शन गरेका छन् ।
यी वृद्ध किसान आफुले…
एन्टिबायोटिक औषधि खाँदा जिब्रोमा रौँ पलायो !
अमेरिकामा एउटा डरलाग्दो घटना भएको छ । कार दुर्घटनापछि उपचारका क्रममा एन्टिबायोटिक औषधि सेवन गरेकी एकजना महिलाको जिब्रोमा रौँ पलाएपछि सबै अचम्ममा परेका छन् ।
५५ वर्षीया महिला कार दुर्घटनामा परेपछि उनका दुवै खुट्टामा चोट लागेको थियो ।…
कार खेती हुने अनौठो जमिन
बालीनाली तथा बोटविरुवा उमार्ने र खेती गर्ने जमिन हुनु त सामान्य भयो । तर दुनियाँमा यस्तो ठाउँ छ, जहाँ जमिनमा कारको खेती गरिन्छ र जमिनमा कार उम्रिएका हुन्छन् ।
हो, अमेरिकामा कारको खेती गरिन्छ । नेवादा राज्यको गोल्डफिल्डमा बस्ने एकजना…