
Browsing Category
सूचना-प्रविधी
दशैंको महिमा : लिङ्गे पिङ र चङ्गा
बारीको कान्लामा ढकमक्क सायपत्री फूल फुल्न थालेपछि, आकासमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । यसैगरी गाउँघरमा तब दशैंको रौनक सुरु हुन्छ, जब ठाउँ–ठाउँमा पिङ हाल्न थालिन्छ ।
दशैं परम्परासँग…
एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि
५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा कोरोना…
यमनमा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह
६ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था…
८ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो १६५ अर्ब
५ कात्तिक, काठमाडौं । विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा ८ प्रतिशतले वद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउन र भदौ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ८.१ प्रतिशतले सुधार भएको हो ।
राष्ट्र बैंकका अनुसार…
युट्युबलाई सपिङ साइट बनाउने गुगलको योजना
आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युबमा विज्ञापन प्रसारण गरी गुगलले मनग्गे आम्दानी गरिरहेको छ । तर गुगलको योजना बमोजिम युट्युबको दीर्घकालीन उपयोगिताको पाटो भने फरक छ । गुगलले युट्युबबाट इ-कमर्सको क्षेत्रमा पाइला चाल्ने लक्ष्य राखेको छ।…