
Browsing Category
सूचना-प्रविधी
कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?करोडौ इमेल ह्याक
नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमणको खुलासा भएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन् ।
उनले यति धेरै संख्याका इमेलका डाटा लिक भएको पत्ता लगाएर आफ्नो!-->!-->!-->…
दुनियाँ लठ्याउदै टिकटक
इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।
के हो टिक टक ?
टिक टिक एक सोसल!-->!-->!-->!-->!-->…
टेलिकमको नयाँ अफरः ६ रुपैयाँमा १ घन्टा कल
नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा आइतबारदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिनेछ ।
योभन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा!-->!-->!-->…
अन्तरीक्षमा पनि सफल हुदैँ चीन
चीनले हालै पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराएको छ ।
चिनिया रोबोट यान चांग ए फोर चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा उत्रिएको छ । उक्त यानले चन्द्रमाको त्यस सतहका तस्वीर मात्र!-->!-->!-->…
६ वटा क्यामरा भएको स्मार्टफोन यस्तो छ
पछाडिको भागमा ५ वटा क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन आउँदो जनवरीमा लञ्च हुने भएको छ ।
नोकिया ब्राण्डको स्वामित्व लिएको कम्पनी एचएमडी ग्लोबलले नोकिया नाइन प्योर भ्यू नामक स्मार्टफोन ल्याउने योजना बनाएको बताइएको छ ।
जनवरी महिनाको!-->!-->!-->!-->!-->…