
Browsing Category
सूचना-प्रविधी
यमपञ्चक शुरु, काग तिहार भोलि
२७ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।
बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते…
११ समस्या : जब शरीरमा पानीको मात्रा कम हुन्छ
भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ति पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको लगभग ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको छ ।
पानी…
‘चीनले नेपाल र भारतसँग त्रिपक्षीय सहयोगको वकालत गरेको छ’
२५ कात्तिक, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैंको शुभकामना सन्देश दिँदा ‘रेसम फिरिरी’ गीत गाएको भिडियो सार्वजनिक गरिन्, जसले उनी नेपालीमाझ चर्चामा आइन् । तीजका गीतमा नाच्ने लगायतका यस्तै सांस्कृतिक उपस्थितिले राजदूत…
आँखाको लागि अत्यन्त लाभदायक हुन्छन् यी ६ चिज !
अहिलेको व्यस्त र भागदौडको जीवनमा कम्प्युटरबाट गर्ने कामको कारण र मोबाइलको अत्यधिक प्रयोगका कारण धेरै मानिसको आँखा सानै उमेरमा कमजोर हुन्छ। यस्तोमा हामी चस्मा लगाउनुका साथै अन्य थुप्रै उपचार गर्न बाध्य हुन्छौं। आज हामी तपाईंलाई यस्ता…
सूर्यले गर्दैछ आफ्नो राशि परिवर्तन, यी राशिको लागि अत्यन्त शुभ !
ग्रहहरुको राजा सूर्य नोभेम्बर १६ को दिन आफ्नो नीच राशि तुला राशिबाट वृश्चिक राशिमा प्रवेश गर्दैछ। वृश्चिक राशि सूर्य भगवानको मित्र राशि हो। यस राशिमा सूर्य देवको फल लाभदायक हुनेछ। तर केहि राशिमा सूर्यको यस गोचरको नकारात्मक प्रभाव पर्नेछ।…