
Browsing Category
Text Breaking
कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि
काठमाडौँ – सत्तासीन नेपाली कांग्रेस स्थानीय तह निर्वाचनलक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान आज सुरु गर्दैछ।
३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न लागेको हो ।
कांग्रेस प्रवक्ता…
प्रकाश सपुतको गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ- डा. भट्टराई
काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रकाश सुपतको ‘पीर’गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको टिप्पणी गरेका छन् ।
माओवादी निकटस्थहरुले तिखो टिप्पणी गरिरहेका बेला भट्टराईले यस गीतमा आपत्ति मान्नुपर्ने…
भारतद्वारा पाकिस्तानमाथि ‘असावधानीबस’ क्षेप्यास्त्र प्रहार
काठमाडाैँ । भारतले आफूले भुलबस् पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । बुधवार नियमित मर्मत सम्भारको क्रममा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको भारतको दाबी छ ।
दिल्लीले यो निकै पश्चात्तापपूर्ण घटना भएको बताउँदै र दुर्घटनामा…
कांग्रेसद्वारा स्थानीय चुनावका लागि घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान घोषणा
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय चुनावलाई लक्षित गरी अभियान घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अभियान घोषणा गरेका हुन् । यो अभियान अन्तर्गत…
आयात बढाउन चिनियाँ पक्ष सहमत
रसुवा, २८ फागुन । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ ।
रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन…