
Browsing Category
Text Breaking
कोमल वलीसहित ४ नेतालाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको…
बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु, ५ जना घाइते
विगत ३ दिनदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बाढी र पहिरोमा परेर कालिकोट, डडेल्धुरा, डोटी र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी–पहिरोमा परेर कालिकोटमा १,…
४ जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ
चार जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त साविर अलि मुसलमान पक्राउ परेका छन् । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको आरोपमा मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । कपिलवस्तु…
गृहमन्त्रीको नेतृत्वमा ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा वार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा वार्ता भएको हो ।
वार्तामा मुख्यगरी…
दुहबी सबस्टेसन डुबानमा, प्रदेश १ को विद्युत आपूर्ति बन्द
सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा परेको छ । प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा,…