After header
Browsing Category

Text Breaking

समिरा रेड्डीले सेतो कपाल देखिएको तस्बिर सेयर गरिन् ; भन्छिन्, ‘मलाई अब केही फरक पर्दैन’

बलिउडका थुप्रै ठूला फिल्ममा देखिइसकेकी नायिका समिरा रेड्डी अब अभिनयबाट टाढा भइसकेकी छिन् । वैवाहिक जीवनमा समिरा रेड्डीले पछिल्लो निकै लामो समयदेखि बडी पोजेटिभिटीबारे मानिसहरुलाई जागरुक बनाइरहेकी छिन् । समिरा रेड्डीले अब आफ्नो एउटा तस्बिर…

चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

कोभिड– १९ र गत असार १ मा आएको बाढी पहिरोका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो ।…

टिजर सार्वजनिक गर्दै ‘टुल्की’ ले थाल्यो प्रचार

फिल्म हल सञ्चालनमा आउने भएपछि निर्माता निर्देशक फिल्म प्रचार प्रसारमा समेत जुट्न थालेका छन् । यस्तैमा फिल्म ‘टुल्की’ को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको हो…

रातोपाटी ब्रिफिङ : ब्युँतियो भूमि आयोग, बिट क्वाइन प्रकरणमा पाँच जना दोषी

आज २०७८ भदौ ३० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. राष्ट्रिय भूमि आयोग गठन सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि आयोग गठन गरेको छ…

परराष्ट्रको पत्रले एनआरएनमा हल्लीखल्ली, चुनाव नरोक्न सबै सहमत

१० औं विश्व सम्मेलनको तयारीमा रहेको गैरआवासीय नेपाल संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीनजनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा मन्त्रालयले हस्तक्षेप गरेपछि…