After header
Browsing Category

Text Breaking

पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पोखरा । पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा…

चौधौं महाधिवेशनबाट ‘गुट र गिरोह’ समाप्त गर्नुपर्छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला १४ औं महाधिवेशन ‘उत्सव’ का रुपमा आएको बताएका छन् । शुक्रबार विहान एक अपिल जारी गर्दै कोइरालाले महाधिवेशनले काँग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने बताए । ‘काँग्रेस पार्टीसँग आबद्ध हामी…

पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी

पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ ५ गतेदेखि खुला गर्ने तयारी भएको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५…

महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रह

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको विस्फोट पछि स्वास्थ्य सुविधामा कमी आएको समाचारहरू प्रकाशित भइरहेका छन् । यसबीच तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले…

इतिहासमा आज : चार्ल्स र डायनाबीच सम्बन्धविच्छेद

२९ जुलाई, १९८१ । दिन बुधबार । लण्डनस्थित सेन्ट पल चर्च । यहाँ एउटा महत्त्वपूर्ण विवाह भइरहेको थियो जसमाथि पुरै विश्वको नजर थियो । दुलहा थिए राजकुमार चार्ल्स र दुलही राजकुमारी डायना । यो विवाहलाई विश्वभर १०० करोड मानिसले आफ्नो टिभीमा हेरेका…