
Browsing Category
Text Breaking
मनसुनी वायुको सामान्य प्रभाव : धेरै स्थानहरूमा वर्षाको सम्भावना
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा…
यूईएफए पुरस्कारमा प्रिमियर लिगको वर्चस्व, पहिलो पटक सबै मिडफिल्डर
यूईएफए वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधिका लागि प्रिमियर लिगका तीनजना खेलाडी अन्तिम सूचीमा पर्न सफल भएका छन् । यस उपाधिका लागि चेल्सीका मिडफिल्डरद्वय जर्गिन्हो र एन्गोलो कान्टे र म्यानचेस्टर सिटीबाट केभिड डि ब्रुयना भिड्ने भएका हुन् ।…
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव परेका देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाले आज न्युन चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको…
पार्टी एकताको सन्देश दिन सबैको समर्थनमा मुख्यमन्त्री बनेको हुँ : मुख्यमन्त्री शाक्य
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकतालाई कायम राख्न सबैको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताएकी छन् ।
बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि…
एमाले फुटेपछि ओली र माधवले सम्बोधन गर्दै
औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्माओली र माधव नेपालले आज पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र…