After header
Browsing Category

Text Breaking

ओलीको आरोप – एमाले विभाजन गर्न अध्यादेश ल्याइँदैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र आफ्नो पार्टीलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेसँगै विज्ञप्ति जारी गर्दै ओलीले सो आरोप…

काबुलस्थित जर्मन दूतावासका नेपाली सुरक्षागार्ड भन्छन्– ‘फर्कने आसमा विमानस्थलमै छौं’

म हार्ट कम्पनीमार्फत काबुलस्थित जर्मन दूतावासमा सुरक्षागार्ड थिएँ । जर्मनीले काबुलबाट दूतावास हटाउने भएपछि महत्त्वपूर्ण कागजात जलाउने र लुकाउने काम भइरहेको थियो । हामी आइतबार बिहान क्याम्पमै थियौं । केही साथीहरु ड्युटीमा खटिएका थिए ।…

काबुलमा अलपत्र नेपाली फर्काउन पाकिस्तानले पनि समन्वय गर्ने

काठमाडौँ — अफगानिस्तानमा जारी असहज राजनीतिक र घरेलु द्वन्द्वका माझ काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत घरफिर्ती गर्न सकिने भएको छ । इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीले सोमबार अपराह्न पाकिस्तानी विदेश…

पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याइँदै

काठमाडौँ — एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी विभाजनका लागि सहज बनाइदिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन गृहकार्य थालेका छन् । सरकारका एक मन्त्रीले यसको पुष्टि गर्दै…

काबुलबाट ५४६ नेपालीको उद्धार

काठमाडौँ — अफगानिस्तानको कूटनीतिक नियोगमा कार्यरत ५ सय ४६ नेपाली सुरक्षागार्डलाई उद्धार गरिएको छ । अमेरिकी, बेलायती दूतावास र युरोपियन युनियन डेलिगेट्सको सुरक्षार्थ खटिएका नेपालीलाई अमेरिका र बेलायतले सोमबार बेलुकासम्म उद्धार गरेका हुन् ।…