
Browsing Category
Text Breaking
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज, ९ बजेदेखि मतदान
लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार उपनिर्वाचन हुँदैछ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।…
प्रधानमन्त्रीको गृहजिल्लामा खनियो बजेट, स्थानीयदेखि राष्ट्रियस्तरका योजनाको चाङ
प्रदेश १ को राजधानी समेत रहेको विराटनगरलाई खासै छुन नसकेको संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा भने खातैखात लागेको छ ।झापा जिल्ला त्यसमा पनि तीनवटा ठूला कार्यक्रम…
बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक…
परीक्षणसँगै संक्रमितको संख्यामा कमी : थप ४३६९ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना पुष्टि भएको हो । यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९…
नयाँ बजेटमाथि पूर्वअर्थमन्त्री डा.महतको टिप्पणी : ‘वितरणमुखी र कम्युनिस्ट घोषणापत्र जस्तो’
नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई वितरणमुखी र कम्युनिस्ट घोषणा पत्रको संज्ञा दिएका छन् । स्कुल डेमोक्रेसी नेपालद्धारा आयोजित खस्किँदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ?…