After header
Browsing Category

Text Breaking

कोरोना रोकथामका नाममा ५ अर्बभन्दा बढी खर्च

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रणका लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जनाएको छ । मन्त्रालयले पीसीआर किट, एक्स्ट्राक्सन किट, भाइरल ट्रान्सपोर्ट मिडिया (भिटीएम), एन्टीजेन किट,…

दुई सातमा विदेशमा थप ४१ जना नेपालीको मृत्यु

कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ र पोर्तुगलमा १ जना नेपालीको…

निष्काशनमा परेपछि रामकुमारी झाँक्रीले लेखिन् – ‘बगाएर लाने भो माया तिमीलाई बालै…

एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् । उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया…

कोरोनाका कारण एमाले पूर्वसांसद नरेन्द्र बस्नेतको निधन

नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण सोमबार बिहान निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोामबार बिहान ४ बजे उनको निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई…

बंगालको खाडीमा शक्तिशाली चक्रवात आउँदै, नेपालमा समेत असर पर्ने

बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत भई मंगलबार सम्ममा धेरै शक्तिशाली चक्रवात आउने जल तथा मौसम विभागले जनाएको छ । उक्त चक्रवातको असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको विभागको भनाइ छ । विभागले सोमबार…