
Browsing Category
Text Breaking
मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माणमा ढिलाइ, फेरि म्याद थपिँदै
कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ ।
सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम…
लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
बुटवल । लुम्बिनी प्रदेशमा भएका छुटाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । कलिपबस्तु,दाङ र बर्दियामा तीन जनाको शव फेला परेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । दाङ लमही नगरपालिका अमिलियास्थित खानेपानीको नालामा सल्यान कपुरकोट गाउँपालिका…
नेकपा विभाजन होस् भनेर धूप हाल्नु बेकार छः मन्त्री श्रेष्ठ
भक्तपुर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले विरोधीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन होस् भनेर धूप हाल्नु बेकार भएको बताएका छन् । चाँगुनारायण नगरपालिकाको नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने ‘कसैले धूप बालेर…
नेकपा स्थायी समिति बैठक बालुवाटारमा सुरु, ओली पनि सहभागी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठक नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी गरिएको बताइएको छ ।
गत मंसिर…
बैठक बस्नै नसक्ने अवस्थामा संवैधानिक परिषद्
काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित हुने भएको छ ।
आफ्नै पार्टी नेकपाभित्रको अन्तरसंघर्षले सभामुख…