
Browsing Category
Text Breaking
‘आयोग अलिकति दायाँ–बायाँ हुन सक्छ, मूल्य–मान्यता छोड्न सक्तैन’
१७ कात्तिक, काठमाडौं । बुबाको हात समातेर २०४३ सालमा पहिलो पटक काठमाडौं टेकेकी मोहना अन्सारी कालान्तरमा सुपरिचित अधिकारकर्मी बन्न पुगिन् । नेपालगञ्जमा जन्मेकी उनी २०६७ सालदेखि निरन्तर काठमाडौंमा बस्दै आएकी छन् ।
अधिकारकर्मी शान्ता…
पेन्सन खाता सक्रिय बनाउन मंसिर मसान्तसम्म बैंक जान नपर्ने
१७ कात्तिक, काठमाडौं । सरकारी कोषबाट पेन्सन बुझ्ने सेवा निवृत्त कर्मचारीले पेन्सन खाता सक्रिय बनाउन आगामी मंसिरसम्म बैंक जानुनपर्ने भएको छ ।
निवृत्तीभरण रकम बुझिरहेका निवृत्तभरकले हरेक ६/६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो पेन्सन…
बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नियुक्त राजदूतहरुले गरे शपथ ग्रहण
१७ कात्तिक, काठमाडौं । नवनियुक्त तीन जना राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको…
अगाडि बढ्यो बीआरआईलाई काउन्टर गर्ने ‘ब्लु डट नेटवर्क’
१७ कात्तिक, काठमाडौं । इन्डोप्यासेफिक क्षेत्रमा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई काउन्टर गर्नका लागि अमेरिकाले ब्लु डट नेटवर्क अन्तर्गत गुणस्तरीय परियोजना निर्माण गर्ने तयारीलाई अगाडि बढाएको छ ।
दुई दिन अगाडि भियतनाममा सम्पन्न…
प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्माको सुनवाइ २७ गते
१७ कात्तिक, काठमाडौं । डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि आगामी २७ गते सुनुवाइ गर्ने संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ ।
गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा.…