After header
Browsing Category

Text Breaking

दशैं आयो, धत् म त छुटै बसौला

शरद ऋतुको यो मोहक मौसममा पनि दशैंको रौनक छैन । रेडियोमा एकनासले बज्ने मालाश्री धुन, बारीको कान्लाभरी फक्रिनै लागेका सायपत्री फूलहरु, घोर्ले खसी डोहो¥याउँदै गरेका बटुवाहरु, खुला आकासमा स्वच्छन्द बत्तिइरहने चंगाहरु, ठाउँ–ठाउँमा बनाइएका लिङ्गे…

दशैं विशेष : आशिषको अर्थ

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।। शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते। विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।। अर्थ : आयु द्रोण सुते ( द्रोण पुत्र…

विगत जस्तो रहेन दसैंको रौनक

१३ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडादसैंको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दसैंमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण…

आईपीएल क्रिकेटमा मुम्बई ५ विकेटले विजयी

१३ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ । अबुधाबीमा भएको खेलमा मुम्बईसामु बैंगलोरले १६५ रनको लक्ष्य पेश गरेको थियो । सो…

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

१३ कात्तिक, काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा…