
Browsing Category
Text Breaking
प्रधानमन्त्रीको स्पष्टीकरण : बुढीगण्डकीमा ९ अर्ब बाँडेर खायो भन्नु निराधार
३० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा तीन नेताले ९ अर्ब बााडेर दाबी निराधार भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा…
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई १२ करोडको दमकल र प्रहरी भ्यान
२९ असोज, विराटनगर । ११ स्थानीय पालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले करिब १२ करोड मूल्य बराबरको सवारी हस्तान्त्रण गरेको छ ।
बिहीबार मुख्यमन्त्री शेरधन राईले केन्द्र सञ्चालन हुने पालिकाकालाई ११ करोड…
दसैँमा सहकारीले बेच्छन् एक करोडका खसीबोका
२९ असोज, गलकोट । नेपालीको ठूलो पर्व दसैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दसैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसीबोकामा जान थालेको छ ।…
विजय मिश्र भन्छन्– बास्कोटाको भिडियो लिएर जापानबाट आउँदैछु
२९ असोज, काठमाडौं । १७ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड…
नवनियुक्त ३ मन्त्रीले लिए शपथ
२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र…