After header
Browsing Category

Text Breaking

२०५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

२३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक…

कलाकर्मी भन्छन्– कोरोना नियन्त्रणमा सरकार असफल रह्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस¬ (कोभिड १९¬)को संक्रमण लगातार बढ्दै गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या कम देखिए पनि संक्रमणले भयावह रुप धारण गर्दै गएको छ ।पछिल्लो समय दैनिक २ हजारमाथि संक्रमित फेला पर्न थालेका छन् । काठमाडौं…

‘बाहुबली’ अभिनेत्री तमन्नालाई भयो कोरोना

'बाहुबली' फेम अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरसको संक्रमण भएको छ। परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ। हैदराबादमा एक वेब सिरिजको सुटिङका क्रममा उनलाई कोरोनाको लक्षण देखिएको थियो। लक्षणका कारण…

पासवर्ड रिसेट गर्न इसेवाको आग्रह

अनलाइन पेमेन्ट गेटवे कम्पनी इसेवाले आफ्ना ग्राहकलाई पासवर्ड रिसेट गर्न आग्रह गरेको छ। इन्टरनेटको दुनियाँमा समान र अनुमानयोग्य पासवर्डका कारण दुरुपयोग हुनसक्ने खतरा भएको भन्दै कम्पनीले पासवर्ड रिसेट गर्न आग्रह गरेको हो। समाजिक सञ्जालमा…

यी हुन् कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देश

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको…