After header
Browsing Category

Text Breaking

दशैंका बेला आधा सिटमै अटाउलान् यात्रु ?

६ असोज, काठमाडौं । दशैं आउन अब करिब एक महिना पनि बाँकी छ । नेपालीलाई कोरोना महामारीका बीचमा यो वर्षको दशैं मनाउन सहज छैन । सरकारले कोरोना संक्रमण रोकथामका लागि अब लकडाउनको नीति नलिने जनाउ दिइसकेको छ । सडक र हवाई दुवै यातायात खुलेकाले…

जापानको रोजगारीमा उल्झन, सरकार नै असन्तुष्ट

६ असोज, काठमाडौं । जापानमा सरकारीस्तरबाट नेपाली कामदार लैजाने प्रक्रिया उल्झनमा परेको छ । जापानबाट पर्याप्त श्रमिक माग नभएको, प्रक्रिया स्पष्ट नभएको र छानिएका सीमित श्रमिकसमेत जान नपाएको भन्दै सरकारी अधिकारीहरु जापानसँग सन्तुष्ट छैनन् ।…

बाबुरामको प्रश्न– सरकार किन कानमा तेल हालेर बसेको हो ?

६ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । उनका अनुसार चीनबाट आयात गरिएका २० अर्ब बढी मूल्यका सामान ६…

नमस्कार संस्कार र सूर्य नमस्कारको विज्ञान

हिजोआज कोरोना भाइरसको महामारीका कारण विश्वभरि नै नमस्कारको संस्कार विकास भएको छ । केही समयअघिसम्म भेट्नेबित्तिकै अंकमाल गर्ने पश्चिमा मुलुकले पनि एकअर्कालाई अभिवादन गर्नका लागि नमस्कार गर्ने चलन बसाएका छन् । समग्रमा भन्दा आजकल अभिवादनको…

संसदमा भर्चुअल बैठक : सुल्झिएन कानुनी प्रश्न

६ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भएसँगै गत चैतदेखि मिनी संसदका बैठक पातलिएका थिए । अहिले भने संसदीय गतिविधि बढेको छ । सरकारको कामकारबाहीको निगरानी गर्ने र आवश्यक सुझाव तथा निर्देशन दिने संसद ठप्प हुँदा राज्यको…