
Browsing Category
Text Breaking
१२ कोरोना सङ्क्रमित सम्पर्क विहीन
बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।
उनका अनुसार, भेरी अस्पतालबाट स्वाब…
विप्लवका जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ
कर्णालीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
मुगुका सोरु गाउँपालिका¬–६ का…
काँग्रेसको पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलको सात बुँदे दृष्टिकोण
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको पुनर्जागरणका लागि भन्दै सात बुँदे दृष्टीकोण अगाडि सारेका छन् ।
वरिष्ठ नेता पौडेलले सामाजिक संजाल मार्फत काँग्रेसलाई पुनर्जिवन दिने सात बुँदे आफ्नो दृष्टिकोण अगाडि…
स्वास्थ्यकर्मीमा संक्रमण : कपिलवस्तु अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
बुटवल । कपलवस्तुमा पछिल्ला दिनमास्वास्थ्यकर्मीहरु पनि संक्रमण पुष्टि भएपछि स्थानीय प्रशसानले थप कडाइ गर्ने तयारी गरेको छ । कोराना संक्रमण थप नफैलाउने उद्देश्यले आज थप कडाइको निर्णय गर्न बैठक बोलाएको प्रमुख जिल्ला अधिकारी दीघनारायाण…
सरकारलाई खबरदारी गर्न रचनात्मक शैली
काठमाडौं । कोरोना नियन्त्रणमा असफल भएको भन्दै सरकारको विभिन्न पक्षबाट आलोचना हुँदै आएको छ । यस्तैमा साझा पार्टीले भने रचनात्मक शैली अपनाएर विरोध प्रदर्शन गरेको छ ।
सरकारले अपराधलाई प्रश्रय दिएको, भ्रष्टचारीलाई काखी च्यापेको, न्याय निमोठेको…